back
NMB ad

मेगा बैंकमा जागिर खाने अवसर : म्यानेजरदेखि एसीसटेन्टसम्म ठुलो संख्यामा माग्यो कर्मचारी

Kumari bank ad

काठमाडौं । बैंकको जागिरको खोजीमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ । विभिन्न पदका लागि मेगा बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

एक सूचना निकाल्दै बैंकले विभिन्न पदका लागि ५६ जना कर्मचारी मागेको जनाएको छ । बैंकले म्यानेजरदेखि एसीसटेन्टसम्मको पदमा कर्मचारी माग गरेको हो ।

बैंकले २ जना म्यानेजर, १ जना एसीसटेन्ट म्यानेजर, ४ जना सिनियर अफिसर, ५ जना अफिसर, १३ जना जुनियर अफिसर, ९ जना सुपरभाइजर, ६ जना सिनियर एसीसटेन्ट र १६ जना एसीसटेन्ट माग गरेको हो ।

इच्छुक तथा योग्य नेपाली नागरिकहरुले वैशाख २२ गतेसम्म बैंकको वेबसाइट  https://megabanknepal.com/career मार्फत आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १२:३१ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...