back
NMB ad

मिर्मिरे लघुवित्तको नाफा ३९२ % ले बढ्यो, अन्य सूचकमा कस्ता छन् सुधार

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मिर्मिरे लघुवित्तको नाफामा ३९२ प्रतिशतले बढेर १४ करोड ७५ लाख २ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा संस्थाको नाफा २ करोड ९९ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी १६२ ले बढेर २९ करोड ३४ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ११ करोड १७ लाख रुपैयाँ रहेको थियो । यस्तै २१ करोड ८२ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा ३ करोड ४० लाख १५ हजार रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाउन निकै सहयोग गरेको देखिएको छ । ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा २५ करोड ६२ लाख ८२ हजार रुपैयाँ रहेको छ । संस्थाले १ अर्ब ८७ करोड ६७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६ अर्ब ५० करोड ४७ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा संस्थाको खराब कर्जा बढेर २.२६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.९५ प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ६५ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २९ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १२:५८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...