back
NMB ad

एभरेष्ट बैंकको नाफा ३५.९२ प्रतिशतले घट्यो : वितरणयोग्य नाफा १ अर्ब ६ करोड, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकले १ अर्ब ५० करोड ७४ रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उक्त नाफा कमाएको हो ।  बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३५.९२ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

तेस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा १ अर्ब ६ करोड ५३ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ र जगेडा कोषमा१२ अर्ब ७ करोड ७ लाख ४८ रुपैयाँ रहेको छ ।

बैंकले १ खर्ब ५५ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २० अर्ब ३७ करोड ५५ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले खराज कर्जा पनि घटाएको छ । गत वर्ष शून्य दशमलव २० प्रतिशत रहेकोमा यो वर्ष शून्य दशमलव १२ प्रतिशतमा ल्याएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ७२ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १२:२८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...