back
NMB ad

६३ प्रतिशतले बढ्यो नेपाल बंगलादेश बैंकको नाफा, कति कमायो ?

Kumari bank ad

काठमाडौं । नेपाल बंगलादेश बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले मंगलावार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको छ ।

वित्तीय विवरण अनुसार बैंकले गत वर्षभन्दा यस वर्ष ६३ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १ अर्ब ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ९८ करोड ३२ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी ९ अर्ब ४८ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ८९ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

यस्तै, बैंकले तेस्रो त्रैमासमा ७३ अर्ब २९ करोड १० लाख ५६ हजार निक्षेप संकलन गरेको छने भने ६६ अर्ब २७ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७६ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १३:४८ मा प्रकाशित

You can share this post!

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...