back
NMB ad

मेगा बैंकको नाफामा उल्लेख्य वृद्धि : वितरण योग्य नाफा १ अर्ब २९ करोड, यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमडौं । मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म १ अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । बुधवार बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार बैंकको नाफा ३५.९४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४५ करोड ७६ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको वितरण योग्य नाफा १ अर्ब २९ करोड ७७ लाख ३० हजार रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा ५ अर्ब २५ करोड ४७ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाससम्म बैंकले १ खर्ब ३३ अर्ब ३५ करोड २२ लाख ९० हजार निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब ३५ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले खराज कर्जा पनि घटाएको छ । गत वर्ष १.३२ प्रतिशतले रहेको खराज कर्जा तेस्रो त्रैमाससम्म १.३१ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार १२:२३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...