back
NMB ad

२७ वाणिज्य बैंकसंग करिब ४० खर्बको निक्षेप, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले करिब ४० खर्ब निक्षेप संकलन गरेका छन् । २७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३९ खर्ब ८६ अर्ब ३७ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चैतमसान्तसम्मको वित्तीय विवरण (तेस्रो त्रैमासिक) ले यस्तो देखाएको हो । विवरणअनुसार सबैभन्दा धेरै निक्षेप एनआईसी एशिया बैंकले संकलन गरेको छ ।

बैंकले तेस्रो त्रैमासम्म २ खर्ब ७५ अर्ब ३१ करोड ८० लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो ग्राहक तथा वित्तीय संस्थाहरुबाट संकिलत रकम हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ९५ अर्ब ९० करोड ८९ लाख ७३ हजार निक्षेप संकलन गरेको थियो ।

ग्लोबल आइएमई बैंकले २ खर्ब ५८ अर्ब ५३ करोड ३७ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा २ खर्ब १८ अर्ब ७३ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक २ खर्ब ४७ अर्ब १८ करोड ७५ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकले २ खर्ब ३ अर्ब ५१ करोड ३३ लाख ५७ हजार निक्षेप संकलन गरेको थियो ।

तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपला बंगालदेश बैंकले सबैभन्दा कम निक्षेप संकलन गरेको छ । चैतमसान्तसम्म बैंकले ७५ अर्ब २७ करोड ७१ लाख ७३ हजार रुपैयाँ संकलन गरेको थियो ।

कुनको कति ?

वि.सं.२०७८ वैशाख १७ शुक्रवार १३:१५ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...