back
NMB ad

कुन विकास बैंकले कति कमाए नाफा ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका १६ विकास बैंक मध्ये हालसम्म १५ बेंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

शुक्रबारसम्म कर्णाली विकास बैंक बाहेक सबै बैंकले यस्तो वित्तिय विवरण सार्वजनिक गरेका हुन् । वित्तीय विवरण सार्वजनि गरेका १५ विकास बैंक मध्ये १४ बैंकहरु नाफामा छन् भने नारायणी डेभलपमेण्ट बैंक नोक्सानमा रहेको छ ।

नारायणी डेभलपमेण्ट बैंकले चालू आवको तेस्रो त्रैमासम्म ५२ लाख ५४ हजार रुपैयाँ नोन्सानीमा देखिएको छ । बेंक गत आवको तेस्रो त्रैमासमा पनि १० लाख ९९ हजार रुपैयाँ नोक्सानी थियो ।

१४ बैकले कुल ४ अर्ब ७८ करोड ८८ हजार रुपैययाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १४ बैंकहरुले २ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरुको विवरणअनुसार सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकको देखिएको छ बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४८.७५ प्रतिशतले बढी हो । बैंकले गत आवको तेस्रो त्रैमासमा ६७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ ।बैंकले चैतमसान्तसम्ममा ६७ करोड ८२ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ४९ करोड ६४ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कुन बैंकको नाफा कति ?

 

वि.सं.२०७८ वैशाख १८ शनिवार १५:४१ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...