काठमाडौं । आज पनि महिला लघुवित्तको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । सोमबार कारोबार सुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ३४३ रुपैयाँले बढेर प्रकिकित्ता ३ हजार ७८० रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ वैशाख २० सोमवार १०:५७ मा प्रकाशित