back
NMB ad

लगानीकर्ताको नाफा बुक गर्न लाग्दा सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबारमा अपी पावरको अग्रता

Kumari bank ad

काठमाडौं । लगानीकर्ता नाफा बुक गर्न लाग्दा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुमा केही समय बजारमा सामान्य सुधार देखिएको भएपनि धेरै समय बजारमा गिरावट नै रह्यो ।

लगानीकर्ताले नाफा बुक गर्न लाग्दा बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १२.३५ अंकले घटेर परिसूचक २६५२.७५ बिन्दुमा रोकिएको छ ।

२१६ कम्पनीको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता सेयर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँको सेयर किनबेच भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेको छ ।

कारोबारमा माइक्रोफाइनान्स समूहको उपसूचक ६९.०३ र लगानी समूहको उपसूचक ०.४९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा अपी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३९ करोड ३५ लाख ५९ हजार ३५१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बीमा कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्था रहेको छ ।

वि.सं.२०७८ वैशाख २० सोमवार १५:२२ मा प्रकाशित

You can share this post!

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...