back
NMB ad

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङमा समस्या

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङमा समस्या देखिएको छ । बैंकले प्रयोग गर्दै आएको कोर बैंकिङ्ग सिस्टम लाई प्रतिस्थापन गरेसँगै मोबाइल बैंकिङ्गमा समास्या देखिएको हो ।

ट्रान्जेक्सनमा समस्या आएपनि माछापुच्छ्रे भित्र भने उक्त समस्या नरहेको बैंकले जनाएको छ । आजै साँझसम्म समस्या समधान हुने बैंकले जनाएको छ ।

कोर बैंकिङ सिस्टम (Core banking system) T24 Temenos) लाई प्रतिस्थापन गरि  फिनाकल कोर बैंकिङ सलुशन (Finacle Core Banking solution) प्रयोग गर्न वैशाख १६ गते बेलुका ६ बजेदेखि १९ गते बिहान ६ बजेसम्म कम्पनीको डे काउन्टर, इभिनिङ काउण्टर, होलिडे काउण्टर, एटिएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ एण्ड ब्रान्चलेस बैंकिङ सेवाबाट प्रदान गर्दै आएको सेवाहरु अवरुद्ध भएको थियो ।

वि.सं.२०७८ वैशाख २० सोमवार १४:१९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...