back
NMB ad

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार २७.४१ अंकले बढेको हो ।

बजार परिसुचक २६४५.८४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बजार बढेर हरियाली छाएको उक्त दिन कारोबार रकम भने घटेको छ ।

अघिल्लो दिन अर्थात आइतबार ६ अर्ब बढीको कारोबार भएकोमा आज भने ४ अर्ब २० करोड ३८ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह ३.६१ अंक, व्यापार समूह १९.६१, होटेल तथा पर्यटन ११.४६, डेभलपमेन्ट बैंक १८.०६, जलविद्युत १५.९८, फाइनान्स १०.२३, निर्जीवन बीमा ३४६.०३, उत्पादक तथा प्रसोधन समूह १३३.६४, माइक्रोफाइनान्स ५०.१८, जीवन बीमा १३७.८२, म्युचूअल फण्ड ०.०५, लगानी समूह १ र अन्य ७९.५५ अंकले बढेको छ ।

सोमबार सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४ लाख २७ हजार रुपैयाँ बराबरको करोबार भएको छ । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको उप्पर तामाकोशी हाइड्रोपावरको १९ करोड ७० लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १५:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...