back
NMB ad

आज कुनको कम्पनीको सेयर मूल्य कति बढ्यो ? यी हुन् कमाउने र गुमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । २७ अंकले बढेको बजार बढेको उक्त दिन तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १ हजार ७५० रुपैयाँ बढेर १९ हजार २५० पुगेको छ ।

यो कम्पनीसहित आज समता घरेलु लघुवित्त वित्तीय संस्था र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यस्तै, आज गुहेश्वरी मर्चेट बैंक, लिवर्टी इनर्जी, नेपाल पुनर्बीमा कम्पनी, सिनर्जी हाइड्रोपावर, महिला लघुवित्त वित्तीय संस्था, बरुण हाइड्रोपावर, शिवम सिमेन्ट लगायतका लगानीकर्ताले कमाएका छन् ।


यस्तै, सेयर बजार दोहोरो अंकले बढ्दा पनि विभिन्न कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । उक्त दिन विशाल बजार कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट (९.९९प्रतिशत) लागेको छ ।

यो कम्पनीसहित आज जोशी हाइड्रोपावर, छाङ्दी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स, सिंगटी हाइड्रो इनर्जी, दिव्याश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १५:३४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...