काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको ३ लाख २५ हजार ९९.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।कम्पनीले गत माघ २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४.२५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७८ वैशाख २८ मंगलवार १३:५० मा प्रकाशित