काठमाडौं । विभिन्न ५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएका छन् । रुरु जलविद्युत परियोजनासहित विभिन्न कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
यो समाचार तयार गर्नेबेलासम्म रुरु जलविद्युत, समाता घरेलु लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्स र प्रोग्रेसिभ फाइनान्स सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
हेर्नुहोस्, कुनको कति ?
वि.सं.२०७८ जेठ २ आइतवार १२:४२ मा प्रकाशित