काठमाडौं । रुरु जलविद्युत परियोजनासहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
रुरु जलविद्युत परियोजनाको १० प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ८८ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य ९६८ रुपैयाँ पुगेको छ ।
यस्तै, राधी विद्युत कम्पनी र बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
हेर्नुहोस्, कुनको कति पुग्यो ?
वि.सं.२०७८ जेठ ३ सोमवार ११:३५ मा प्रकाशित