back
NMB ad

पाँच तारे होटल सोल्टी साढे १३ करोड घाटामा

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा ५ तारे होटल सोल्टीले १३ करोड ६६ लाख ३८ हजार नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा होटलको नाफा १४ करोड ५ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा सोल्टीको आम्दानी ७३.५४ प्रतिशतले घटेर ३० करोड ८७ लाख ४७ हजार रुपैयाँ मात्रै रहेको छ । यो अवधिमा सञ्चालन नोक्सान १३ करोड ६२ लाख २७ हजार रुपैयाँ देखिएको छ ।

८४ करोड २५ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको होटलको जगेडा कोषमा ६७ करोड ५ लाख ६७ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर १ रुपैयाँ ६२ पैसा नोक्सानमा रहेको होटलको छ भने प्रतिसेयर नेटवर्थ १७ रुपैयाँ ९६ पैसा रहेको छ ।

होटलले कोरोनाका कारण नाफामा जानु पर्नेमा नोक्सानी बढेको वित्तीय अवस्थामा जनाएको छ ।

वि.सं.२०७८ जेठ ३ सोमवार ११:२९ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...