काठमाडौं । अर्थ मन्त्रालयले गुल्मी अस्पतालमा ५ बेडको आईसीयू संचालनका लागि थप बजेट निकासा गरेको छ ।
मन्त्रालयले गुल्मी अस्पतालमा कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि ५ वेडको आईसीसू संचालन गर्न थप २ करोड निकासाको हो ।
मन्त्रीस्तरको निर्णयअनुसार अर्थ मन्त्रालयले उक्त बजेट निकासा गरेको बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत खेमेन्द्रमणि घिमिरेले जानकारी दिनुभयो ।
वि.सं.२०७८ जेठ ५ बुधवार १४:४१ मा प्रकाशित