back
NMB ad

जेठ १५ मा बजेट ल्याउन मैले बाटो खोलेको हो, सरकार कब्जा गर्न खोजेको होइन : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते बजेट ल्याउनको लागि भएपनि सरकारले नयाँ सरकार बन्नको लागि बाटो खुला गरेको बताउनु भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ओलीले १३, १४ गते सरकार बनेर नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकिने जानकारी गराउनुभयो । अहिले नै सरकार नबन्ने हो भने बन्ने सरकारले बजेटमा आफ्नो नीति राख्न नसक्ने र बजेटमा त्यो नआउने बताउनुभयो ।

जेठ १५ मा बजेर ल्याउनै पर्छ र त्यसको लागि बैकल्पिक सरकार बनाउन आफूले बाटो खोलेको भन्दै त्यसमो आफ्नो रचनात्मक सहयोग हुने आफूले अहिलेका दलले गरेको जस्तो सधै किचकिच नगर्ने बताउनु्भयो । अब धेरै समय नभएको कारण तत्काल सरकार बनाएर जानको लागि बटो खुला गरेको उल्लेख गर्नुभयो ।

संविधाको धारण ७६ को ५ मा जानु पर्ने भएपछि सरकारले बाटो खोल्न अत्यावश्यक भएको छ । अर्को सरकार वैकल्पिक सरकार बनाउनको लागि यो गरेको र सरकार कब्जा गर्न नखोजेको समेत जानकारी गराउनुभयो ।

वि.सं.२०७८ जेठ ७ शुक्रवार १३:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...