back
NMB ad

काठमाडौं उपत्यकासहित आज कुन-कुन शाखा मार्फत सेवा प्रवाह गर्दैछ मेगा बैंक ? (तालिकासहित)

Kumari bank ad

काठमाडौं । कारोना महामारीको जोखिम जारी निषेधाज्ञालाई मध्येनजर गर्दै मंगलबार मेगा बैंकका देशभरका विभिन्न्न शाखा खुला रहने भएका छन् ।

एक सूचना निकाल्दै बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्ने जानकारी गराएको छ । काठमाडौं उपत्यका, उपत्यका भन्दा बाहिर रहेका विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

आज बैंक विभिन्न शाखा, उपत्याका बाहिरका शाखा तथा एक्सटेन्स काउन्टर मार्फत सेवा संचलान गर्ने बैंकले जनाएको छ । शाखा कार्यालयहरु विहान १० बजेदेखि २ बजेसम्म खुला रहने छन् ।

हेर्नुहोस्, आज कुन कुन शाखा खुला रहन्छन् ?

वि.सं.२०७८ जेठ ११ मंगलवार ०८:३१ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...