back
NMB ad

मंगलबार प्रभु बैंकले यी शाखाहरु खुला गरि सेवा प्रवाह गर्ने

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले आज मंगलबार अर्थात जेठ ११ गते काठमाडौं उपत्यका सहित देशका विभिन्न शाखा खुला गरि सेवा प्रदान गर्ने भएको छ ।

कारोना महामारीको जोखिम जारी निषेधाज्ञालाई मध्येनजर गर्दै बैंकका देशभरका विभिन्न्न शाखा खुला रहने भएका हुन् ।सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्ने जानकारी गराएको छ ।

शाखा कार्यालयहरु विहान १० बजेदेखि २ बजेसम्म खुला रहने छन् ।बैंकिङ सेवा संचलान गर्ने सम्वन्धमा स्थानीय निकायले कुनै निश्चित दिन र समय तोकिदिएको अवस्थामा सोही अनुसार शाखाहरु खुला रहने बैंकले जनाएको छ ।

कारोना संक्रमण रोकथामका लागि बैंकले अपनाएका नीति पालन गरी सकेसम्म डिजिटल कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।

हेर्नुहोस्, आज कुन कुन शाखा खुला रहन्छन् ?

वि.सं.२०७८ जेठ ११ मंगलवार ०९:२४ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...