back
NMB ad

६० प्रतिशतले घटयो रसुवागढी हाइड्रोपावरको नोक्सानी, छैन विद्युत बिक्री आम्दानी

Kumari bank ad

काठमडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ४६ लाख ४३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । बुधवार कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय अवस्थाको तथ्याङ्कले यस्तो देखाएको हो ।

कम्पनी गत वर्षको सोही अवधिमो तुलनामा ६१.५१ प्रतिशतले नोक्सानी घटाएको छ । गत वर्षको त्रैस्रो त्रैमासमा पनि कम्पनी ६ करोड ४० लाख २६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको विवरणमा विद्युत बिक्री आम्दानी पनि उल्लेख गरेको छैन । कम्पनीको चुक्तपूँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात पनि ऋणात्मक देखिएको छ । प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ३२ पैसा, प्रतिसेयर कुल सम्पत्ति २२३ रुपैयाँ ७० पैसा, र तरलता अनुपात ०.२५ रहेको छ ।

वि.सं.२०७८ जेठ १२ बुधवार ११:५३ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...