back
NMB ad

यी हुन् आज लगानीकर्ता झुम्मिएका प्रमुख कम्पनीहरु, कुनको कति कित्ता बिक्यो ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन जलविद्युत कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् । बिहीवार १४ अर्ब ७६ करोड बढीको कारोबार भएको छ । उक्त सर्वाधिक कारोबार गर्ने जलविद्युत कम्पनीहरु रहेका छन् ।

आज सबैभन्दा धेरै अपि पावरको ४३ करोड २८ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ३७६ रुपैयाँ पुगेको छ । आज ११ लाख ७८ हजार ४९६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको ३७ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ८ लाख ३६ हजार ४४८ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६३ रुपैयाँ रहेको छ ।

आज चिलिमे हाइड्रोपावर कम्पनीको पनि धेरै सेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ३ लाख ११ हजार रुपैयाँ बराबरको ५ लाख ८९९ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य ७५१ रुपैयाँ पुगेको छ ।

यस्तै, आज सर्वाधिक कारोबार गर्ने अर्को कम्पनी युनाइटेड मोदी हाइड्रोपावर रहेको छ । कम्पनीको ३५ करोड ५४ लाख ५८ हजार रुपैयाँ बराबरको १० लाख ९१ हजार ६५३ कित्ता सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३० रुपैयाँ रहेको छ ।

यी हुने आज सर्वाधिक कारोबार भएका कम्पनीहरु :

वि.सं.२०७८ जेठ १३ बिहीवार १५:४१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...