back
Kumari Bank

सेयर बजारमा भारी गिरावट आउँदा पनि यी कम्पनीका लगानीकर्ताले कमाए

Nepal Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । बजार र इन्डेक्ससहित कारोबार रकम पनि घटेको छ ।

बजारमा गिरावट आएपनि आज राधी विद्युत कम्पनी र सेन्ट्रल फाइनान्सको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज राधी विद्युतको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । प्रतिकित्ता ११४ रुपैयाँले बढेको कम्पनीको सेयर मूल्य १ हजार २६५ रुपैयाँ पुगेको छ ।

यस्तै, सेन्ट्रल फाइनान्सको पनि ९.९१ प्रतिशतले वृद्धि भएको छ । आज प्रतिकित्ता ३२ रुपैयाँ वृद्धि भई २५५ पुगेको छ । सोमबार यी दुई कम्पनीसहित नारायणी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, १० नबिल डिवेन्चर २०८२, गोर्खाज फाइनान्स, सोल्टी होटेल, ज्योति विकास बैंक लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ जेठ १७ सोमवार १५:१८ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

वि.सं.२०८२ असार १७ मंगलवार १८:०३

प्रकाश सिलवाल सेभिया (स्पेन)  : संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी...

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

वि.सं.२०८२ असार १७ मंगलवार १७:५१

काठमाडौँ :  गत जेठ १५ देखि यही असार १६ गतेसम्म...

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : सामाजिक उत्तरदायित्व र ग्राहकसँगको सम्बन्धलाई जोड दिँदैभव्य रूपमा सम्पन्न

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : सामाजिक उत्तरदायित्व र ग्राहकसँगको सम्बन्धलाई जोड दिँदैभव्य रूपमा सम्पन्न

वि.सं.२०८२ असार १७ मंगलवार १७:३९

काठमाडौँ : विश्वभरका यामाहा प्रयोगकर्ता, शुभेच्छक र मोटरसाइकलप्रेमीहरूले आज यामाहा...

नाडा र यातायात व्यवस्था विभागबीच प्रस्तावित सवारी निर्देशिकामाथि छलफल

नाडा र यातायात व्यवस्था विभागबीच प्रस्तावित सवारी निर्देशिकामाथि छलफल

वि.सं.२०८२ असार १७ मंगलवार १७:३१

काठमाडौँ : नेपाल अटोमोवाइल्स एशोसिएशन (नाडा) र यातायात व्यवस्था विभागबीच...

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

वि.सं.२०८२ असार १७ मंगलवार १७:१७

काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका...

एनसेलको नयाँ मोबाइल नम्बर रेञ्ज सार्वजनिक, अब ९७१ बाट सुरु हुने सिम उपलब्ध हुने

एनसेलको नयाँ मोबाइल नम्बर रेञ्ज सार्वजनिक, अब ९७१ बाट सुरु हुने सिम उपलब्ध हुने

वि.सं.२०८२ असार १७ मंगलवार १६:३९

काठमाडौँ : निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले...