back
Mega Long Ad

कालिका पावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि, यी हुन् आज कमाउने र गुमाउने प्रमुख कम्पनीहरु

काठमाडौं । आज पनि सेयर बजारमा गिरावट आएको छ । ११.६८ अंकले बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ ।

बजार घट्दा पनि आज कालिका पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको मूल्य प्रतिकित्ता ४१ रुपैयाँ बढेर ४५१ पुगेको छ ।

यो कम्पनी सहित आज लुम्बिनी विकास बैंक, गोर्खाज फाइनान्स, सुमिट लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, राधी विद्युत लगायतका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, आज गुमाउनेहरुमा अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन ।

दिव्याश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, आखु खोला जलविद्युत, माउनटेन हाइड्रो नेपाल, घलेम्दी हाइड्रो, युनियन हाइड्रोपावर, सोल्टी होटल, सानिमा माई हाइड्रोपावर लगायतका लगानीकर्ताले आज गुमाएका छन् ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १५:२६ मा प्रकाशित

You can share this post!

सेयर बजार स्थिर : बैंकमा किन झुम्मिए लगानीकर्ता ?

सेयर बजार स्थिर : बैंकमा किन झुम्मिए लगानीकर्ता ?

वि.सं.२०७८ असोज ७ बिहीवार १५:२८

काठमाडौं । सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार सेयर बजारमा...

लाभांश घोषणा गरेका सानिमा र माछापुच्छ्रे बैंकसहित ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कति छ सेयर मूल्य ?

लाभांश घोषणा गरेका सानिमा र माछापुच्छ्रे बैंकसहित ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कति छ सेयर मूल्य ?

वि.सं.२०७८ असोज ७ बिहीवार १५:२०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि...

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १३:४५

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बुधवार (असोज ६...

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...