back
NMB ad

ऋणपत्र निष्काशन गर्न नबिल बैंकलाई बोर्डले दियो अनुमति

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डको अनुमतिसँगै अब बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरले ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

बोर्डको अनुमतिसँगै १२ लाख इकाई सर्वसाधारण र १८ लाख इकाई बैंकले नै विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ । ऋणपत्रको ब्याज ८ ब्याज रहेको छ । यसको अवधि ७ वर्षको हुनेछ । बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

वि.सं.२०७८ जेठ २६ बुधवार १३:५४ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...