back
NMB ad

महुली लघुवित्तको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । आज एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन गर्ने अन्तिम दिन रहेको छ ।

बैंकले उक्त लघुवित्तको संस्थापक सेयर जेठ १३ गतेदेखि ५६ हजार २७० कित्ता सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त सेयरमा आवेदकले न्यूनतम सेयर मूल्य प्रतिकित्ता ८ सय रुपैयाँ तोकिएको हुँदा सो सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

सेयर खरीदको लागि बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम ५ सय कित्ता र अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०७८ जेठ ३१ सोमवार १०:१८ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...