काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले २४ करोड ३३ लाख ३६ हजार २६७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०ः३ अनुपातमा सेयर निष्कासनका लागि बोर्डमा जेठ २७ गते अनुमतिका लागि आवेदन दिएको हो ।
कम्पनीको सेयर उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिट रहेको छ ।
वि.सं.२०७८ जेठ ३१ सोमवार १०:३३ मा प्रकाशित