back
NMB ad

यी हुन् आज बढी कमाउने र गुमाउने प्रमुख कम्पनीहरु, कसले कति ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन एक दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । सोमबार विभिन्न चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । अन्य ८ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

उक्त दिन नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै, आज ङादी ग्रुप कम्पनी, ओरेन्टिल होटेल्स, सीईडीबी हाइड्रोपावर, तारा गाउँ होटेल, युनियन हाइड्रोपावर, एचआईडीसीएल, सोल्टी होटेल, एचडीएल कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यी कम्पनीसहित आज बेष्ट फाइनान्स, दिव्याश्वरी हाइड्रोपावर, हिमालयन पावर, प्रभु इन्स्योरेन्स, आखु खोला जलविद्युत, अपि पावर, नेशनल हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, बैंक अफ काठमाण्डू, माछापुच्«छे बैंक लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

यस्तै, सोमबार माउनटेन हाइड्रो नेपाल, अरुण भ्याली हाइड्रोपावर, युनाईटेड मोदी हाइड्रोपावर,गुडवी फाइनान्स, ग्रीन लाइफ हाइड्रोपावर , गणपति माइक्रोफाइनान्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७८ जेठ ३१ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...