काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स साधारण सेयर (आइपिओं निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डको अनुमति पछि कम्पनीले आइपीओ निष्काशन गर्ने छ ।
वि.सं.२०७८ असार १ मंगलवार १०:५४ मा प्रकाशित