काठमाडौं । बुधवार डेढ दर्जन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । उक्त दिन विभिन्न १७ कम्पनीको सेयर मूल्यमा उच्च दरमा घटेको हो ।
उक्त दिन जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स, नेशनल हाइड्रोपावर, छाङ्दी हाइड्रोपावर, आखू खोला, बेष्ट फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाइड्रो, दिव्याश्वरी हाइड्रोपावर लगायतका कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घटेको हो ।
यी हुन आज उच्च दरमा सेयर मूल्य घटेका कम्पनीहरु :
वि.सं.२०७८ असार २ बुधवार १५:४० मा प्रकाशित