back
NMB ad

आईपीओ निष्काशन गर्दै जीवन विकास लघुवित्त, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले असार ११ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्काशन गर्न लागेकोमा ३० हजार ४२० कित्ता संस्थाका कर्मचारी, ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । सर्वसाधारणले १८ लाख ४८ हजार १५ कित्तामा आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्यूनतम १० देखी अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताले सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । आईपीओमा छिटोमा असार १५ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेको खण्डमा असार २५ गतेसम्म आवेदन दिन पाएने छ ।

आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ दिएको छ । यो भनेको मध्यम जोखिम खालको हो । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार ३ बिहीवार ०८:०६ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...