back
NMB ad

बैंकमा ३ दिनमै भित्रियो ९ अर्ब, कर्जा लगानी ४ अर्ब मात्रै

Kumari bank ad

काठमाडौं । बैंकमा निक्षेप संकलन कर्जा परिचालने चुलनामा ह्वात्तै बढेको छ । बैंकर्स संघका अनुसार तीन दिनको अवधिमा बैंकमा निक्षेप संकलन ९ अर्ब रुपैयाँले बढेको छ । कर्जाको माग भने ४ अर्ब मात्रै रहेको छ ।

संघका अनुुसार जेठ २८ गतेसम्म बैंकहरुले ३९ खर्ब ८२ अर्ब निक्षेप संकलन गरेकोमा जेठ ३१ गतेसम्म आईपुग्दा ९ अर्बले बढेर ३९ अर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञाले गर्दा कर्जाको माग भने घटेको छ । यो तीन दिनको अवधिमा बैंकहरुबाट ४ अर्ब मात्रै कर्जा लगानी गरेको छ ।

जेठ २८ गतेसम्म ३६ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा ३१ गतेसम्म आईपुग्दा कर्जा लगानी बढेर ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको संघको तथ्याङकमा उल्लेख छ ।

वि.सं.२०७८ असार ३ बिहीवार १७:२२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...