back
NMB ad

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय संचालनमा भोलिदेखि लागू हुँदैछ यस्तो नियम

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

भोलिदेखि विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसंग सम्बन्धित सबै सरकारी कार्यालयहरु आलो पालो प्रणालीमा सुचारु हुने भएको छ ।

स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई नयुनतम जनशक्तिमात्र प्रयो गरी सेवा प्रवाह सुचारु गर्न प्रशासनले अनुरोध गरेको छ ।

बैंक तथा वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु पनि भिडभाड कम हुने गरि स्वास्थ्य मापदण्ड पालना तथा न्युनतम जनशक्ति परिचालन गरी वैकल्पिक उपाय अवलम्बन गरि संचालन गर्न पाइने प्रशासनले जनाएको छ ।

वि.सं.२०७८ असार १४ सोमवार १२:५३ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...