back
NMB ad

किन्ने होइन त आरएमडीसी लघुवित्तको ३ लाख ८४ हजार कित्ता सेयर ?

Kumari bank ad

काठमाडौं । मंगलबारदेखि आरएमडीसी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर लिलामीमा ल्याएको छ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ८४ हजार ९९५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । प्रतिकित्ता ४४१ रुपैयाँ तोकिएको उक्त सेयरमा असार २१ गते कार्यालयसम्म आवेदन दिन सकिने छ ।

उक्त सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरुले वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले गोप्य शिलबन्दी आवेदन पेश गर्न सकिने छ । विक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

उक्त सेयर खरिदका लागि न्युनतम १ कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम माथि सम्पूर्ण कित्ताका लागि आवेदन सकिने कम्पनीले जनाएको छ ।

बोलपत्र आवेदन फारममा आफूले लिन चाहेको सेयर कित्ता संख्या, प्रतिकित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १३:४१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...