back
Mega Long Ad

किन्ने होइन त आरएमडीसी लघुवित्तको ३ लाख ८४ हजार कित्ता सेयर ?

काठमाडौं । मंगलबारदेखि आरएमडीसी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर लिलामीमा ल्याएको छ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ८४ हजार ९९५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । प्रतिकित्ता ४४१ रुपैयाँ तोकिएको उक्त सेयरमा असार २१ गते कार्यालयसम्म आवेदन दिन सकिने छ ।

उक्त सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरुले वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले गोप्य शिलबन्दी आवेदन पेश गर्न सकिने छ । विक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

उक्त सेयर खरिदका लागि न्युनतम १ कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम माथि सम्पूर्ण कित्ताका लागि आवेदन सकिने कम्पनीले जनाएको छ ।

बोलपत्र आवेदन फारममा आफूले लिन चाहेको सेयर कित्ता संख्या, प्रतिकित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १३:४१ मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...