काठमाडौं । युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले राष्ट्र बैंकबाट अनुमति पाएको छ ।
बैंकका अनुसार विशेष साधारणसभाको निर्णय बमोजिम सेयर स्वाप अनुपात १ः०.३५ मा युनाइटेडलाई प्राप्ति गर्न लागेको हो ।
त्यसको लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको जनाएको छ ।
वि.सं.२०७८ असार १६ बुधवार ११:१६ मा प्रकाशित