काठमाडौं । बुधवार विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज ५ फाइनान्स कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
उक्त दिन पोखरा फाइनान्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५५ रुपैयाँले वृद्धि भई ६०५ रुपैयाँ पुगेको छ ।
यस्तै, आज सेन्ट्रल फाइनान्सको ९.९७ प्रतिशत, नेपाल फाइनान्सको ९.८६ प्रतिशत, मल्टीप्रपोज फाइनान्सको ९.७५ र प्रोग्रेसिभ फाइनान्सको ९.६८ प्रतिशतले वृद्धि भएको छ ।
कुनको कति बढ्यो ?
वि.सं.२०७८ असार १६ बुधवार १५:११ मा प्रकाशित