back
NMB ad

डिम्याट नविकरण शुल्क बुझाउनका लागि मुक्तिनाथ क्यापिटलको अनुरोध

Kumari bank ad

काठमाडौं । डिम्याट खाता नविकरण शुल्क भुक्तानीका लागि मुक्तिनाथ क्यापिटलले अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै क्यापिटले मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंक मार्फत हितग्राही खाता (डिम्याट खाता) खोलेका हितग्राीहरुका नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

हितग्राहीहरुले आर्थिक वर्ष २०७७/७८ सम्मको डिम्याट खाता संचालन गरे वापत बार्षिक शुल्क १ सय रुपैयाँका दरले असार मसान्तभित्र बुझाउनका लागि अनुरोध गरेको हो ।

तोकिएको समयावधी भित्र वार्षिक शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाट नै रोक्का हुने सूचनामा उल्लेख छ ।

उक्त वार्षिक संचालन शुल्क इसेवा, खल्ती, कनेक्ट आईपीएस तथा आइएई पे मार्फत भुक्तानी गर्न सकिनुका साथै मेरो सेयर प्रोफाइलमा गई विभिन्न विद्युतीय भुक्तानी मार्फत समेत शुल्क बुझाउन मिल्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार २० आइतवार ११:०७ मा प्रकाशित

You can share this post!

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५५

पाटन (ललितपुर), १८ वैशाख : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर...

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १,...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:३४

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...