back
Mega Long Ad

नबिल बैंक र युनाइटेड फाइनान्सको असार २७ गतेदेखी एकीकृत कारोबार हुने

काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीलाई मर्जर गरेको नबिल बैंकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले दुवै कम्पनीको विशेष साधारणसभाको निर्णय बमोजिम मर्जर प्रक्रियाका लागि असार १५ गते अन्तिम स्वीकृती दिइसकेको छ । दुवै कम्पनीको असार ५ गते विशेष साधारणसभा गरेर मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरिसकेका छन् ।

बैंकका अनुसार कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते स्वीकृती दिएको छ । बैंकले फाइनान्सलाई १००ः३५ स्वाप रेसियो अनुपातमा मर्जर गरेको हो । फाइनान्सको १०० कित्ता सेयर हुने लगानीकर्ताको अब नबिल बैंकको नाममा ३५ कित्ता सेयर हुनेछ ।

वि.सं.२०७८ असार २१ सोमवार ११:१६ मा प्रकाशित

You can share this post!

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

वि.सं.२०७८ असोज ७ बिहीवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता (लगानीयोग्य रकम) अभाव न्यूनिकरण...