back
NMB ad

सगरमाथा इन्स्योरेन्सको साधारणसभा असार ३० गते, लाभांश पारित लगायतका यस्ता छन् प्रस्तावहरु

Kumari bank ad

काठमाडौं । आउँदो असार ३० गते सगरमाथा इन्स्योरेन्सले २४ औं साधारणसभा बोलाएको छ । कम्पनीले उक्त दिन भर्चुअल माध्यमबाट सभा गर्ने भएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

सोही अवसरमा कम्पनीबाट सामाजिक संघसंस्थालाई आर्थिक सहायता प्रदान गर्दा भएको १६ लाख रुपैयाँ खर्चको अनुमोदन गर्ने भएको छ ।

सभाले आवको २०७६/७७ को वार्षिक प्रतिवेदन पारित, लेखा परिक्षकको प्रतिवेदनसहितको वासलात, नाफ नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्वन्धित अनुसूचीहरु पारित गर्नुका साथै लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने छ ।

कम्पनीले सभा प्रयोजनका लागि असार १७ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १३:०१ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...