काठमडौं । हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको २६ करोड ३८ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कम्पनीको ४५ हजार ६७९ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ हजार ७२५ रुपैयाँ रहेको छ ।
वि.सं.२०७८ असार २२ मंगलवार १३:१६ मा प्रकाशित