काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएको छ ।
कम्पनीलाई ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरबको आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
बोर्डले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्काशनका लागि असार २३ गते अनुमति दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ असार २४ बिहीवार १०:५० मा प्रकाशित