back
NMB ad

अर्थ मन्त्रालयको तर्फबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा शर्मा

Kumari bank ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा धनिराम शर्मा मनोनित हुनुभएको छ । बैंकको संचालकमा अर्थ मन्त्रालयको तर्फबाट शर्मा मनोनित हुनुभएको हो ।

यसअघि मन्त्रालयको तर्फबाट कम्पनीको सञ्चालक रहेका श्रीकृष्ण नेपालको पदावधि समाप्त भएकोले उक्त स्थानमा शर्मा मनोनित भएको हुनुभएको हो ।

सोमबार नेप्सेमा पेश भएको सूचना अनुसार कम्पनीको परिवर्तन भएको सञ्चालक समितिमा अनुज अग्रवाल अध्यक्ष र सदस्यहरुमा धनिराम शर्मा,चन्द्र प्रसाद ढकाल र लालमणि जोशी रहनुभएको छ ।

वि.सं.२०७८ असार २८ सोमवार १३:२० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...