back
NMB ad

थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७६८ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार ८ हजार २५६ जनाको आरटी पीसीआर र ४ हजार ५१२ जनामा एन्टिजेन परीक्षण भएको छ । यसमध्ये पीसीआर परीक्षणमा एक हजार ७८२ र एन्टिजेन परीक्षणमा ८९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसंगै नेपाल कुल कोरोना संक्रमितको संख्यामा ६ लाख ६२ हजार ५७० पुगेको छ । नेपाल २६ हजार ६३९ जना सक्रिय संक्रमित छ ।

२४ घण्टामा थप १ हजार ७५७ जना कोरोना संक्रमणमुक्त भएका छन । थप ३३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ । कोरोनाबाट हालसम्म ९ हजार ४६३ जनाको ज्यान गएको छ ।

वि.सं.२०७८ असार ३१ बिहीवार १६:५८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...