काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल लिमिटेड नियुक्ति भएको छ ।
कम्पनीले एनएमबि क्यापिटलाई आजैदेखि (साउन १ गते) २०८० असार मसान्तसम्म दुई वर्षका लागि नियुक्ति गरेको हो । सेयर सेयर रजिष्ट्रार नियुक्तिका कम्पनी र क्यापिटलबीच असार २८ गते सम्झौता भएको थियो ।
वि.सं.२०७८ साउन १ शुक्रवार १२:४१ मा प्रकाशित