back
Kumari Bank

मुद्दती खातामा पैसा राख्दै धितोपत्र बोर्ड, दिनसक्ने ब्याजदरसहित आवेदन दिन आग्रह

Nepal Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफुसँग भएको लगानीयोग्य रकम ६ महिनाको लागि मुद्दती खातामा राख्ने भएको छ ।

बोर्डले ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही ६ महिनाको लागि मुद्दती खातामा लगानी गर्नुपर्ने भएका भन्दै आफूले दिनक्ने ब्याजदर सहित ७ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ ।

बोर्डले इच्छुक वाणिज्य बैंकलाई साउन १३ गतेसम्म कार्यालय समय भन्दा १ घन्टा अघि सम्म योग्यता खुल्ने आवश्यक कागजात सहित तोकिएको मुद्दती खाता फारम भरी सिलबन्दी प्रस्ताव बोर्डमा दर्ता गर्न आग्रह गरेको छ । त्यसदिन सार्वजनि बीदा परेकोले भोलिपल्ट बोर्डको कार्यालय खुमलटारमा सिलबन्दी खोल्ने जनाएको छ ।

वि.सं.२०७८ साउन ७ बिहीवार १७:०५ मा प्रकाशित

You can share this post!

सर्वसाधारणको लागि ७ लाख ७३ हजार कित्ता आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

सर्वसाधारणको लागि ७ लाख ७३ हजार कित्ता आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

वि.सं.२०८२ असार १७ मंगलवार ०६:४४

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि...

आजको मौसम : चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

आजको मौसम : चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार १७ मंगलवार ०६:३७

काठमाडौँ  : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

६७ वर्षे यात्रामा नेपाल वायुसेवा निगम: समृद्ध इतिहास, चुनौतीपूर्ण वर्तमान

६७ वर्षे यात्रामा नेपाल वायुसेवा निगम: समृद्ध इतिहास, चुनौतीपूर्ण वर्तमान

वि.सं.२०८२ असार १७ मंगलवार ०६:३३

काठमाडौँ :  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले...

आजका लागि विदेशी मुद्राको विनिमय दर   

आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार १७ मंगलवार ०६:२९

काठमाडौँ :  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १७ आषाढ २०८२ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १७ आषाढ २०८२ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार १७ मंगलवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

वि.सं.२०८२ असार १७ मंगलवार ०६:१५

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...