back
Mega Long Ad

मुद्दती खातामा पैसा राख्दै धितोपत्र बोर्ड, दिनसक्ने ब्याजदरसहित आवेदन दिन आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफुसँग भएको लगानीयोग्य रकम ६ महिनाको लागि मुद्दती खातामा राख्ने भएको छ ।

बोर्डले ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही ६ महिनाको लागि मुद्दती खातामा लगानी गर्नुपर्ने भएका भन्दै आफूले दिनक्ने ब्याजदर सहित ७ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ ।

बोर्डले इच्छुक वाणिज्य बैंकलाई साउन १३ गतेसम्म कार्यालय समय भन्दा १ घन्टा अघि सम्म योग्यता खुल्ने आवश्यक कागजात सहित तोकिएको मुद्दती खाता फारम भरी सिलबन्दी प्रस्ताव बोर्डमा दर्ता गर्न आग्रह गरेको छ । त्यसदिन सार्वजनि बीदा परेकोले भोलिपल्ट बोर्डको कार्यालय खुमलटारमा सिलबन्दी खोल्ने जनाएको छ ।

वि.सं.२०७८ साउन ७ बिहीवार १७:०५ मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...