back
NMB ad

ग्लोबल आइएमई क्यापिटलको कार्यालय शनिबार पनि संचालन हुने

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको कार्यालय शनिबार पनि संचालन हुने भएको छ ।

विभिन्न कम्पनीको आईपीओ, हकप्रद सेयरमा आवेदन, डिम्याट खात खोल्ने, नविकरण लगायतका कार्यका लागि कार्यलय संचालन गर्ने भएको हो ।

कम्पनीको निष्काशन तथा प्रबन्धकत्वमा निष्काशन भईरहेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीअ‍ो, एचआईडीसीएलको हकप्रद सेयरमा आवेदन, डिम्याट खातासंग सम्वन्धित विवरण अद्यावधिक गर्नुका साथै मेरो सेयरको सम्पूर्ण कार्यहरु गर्ने भएको हो ।

साउन ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कम्पनीको मुख्य कार्यालय संचालन हुने भएको सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १२:२० मा प्रकाशित

You can share this post!

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...