back
Mega Long Ad

यी हुन आज सेयर मूल्यमा सकरात्मक सर्किट लागेका कम्पनीहरु, कुनको कति बढ्यो ?

काठमाडौं । साताको पहिलो कारोबार दिन विभिन्न ९ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।आइतबार सर्किट लागेका अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन ।

उक्त दिन विशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सर्पोट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर, जोशी हाइड्रोपावर, युनिभर्सल पावर, हिमालय उर्जा विकास कम्प्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

वि.सं.२०७८ साउन १० आइतवार १४:५९ मा प्रकाशित

You can share this post!

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, अहिलेसम्म कतिले दिए आवेदन ?

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, अहिलेसम्म कतिले दिए आवेदन ?

वि.सं.२०७८ असोज ८ शुक्रवार १४:४१

काठमाडौं । साहस उर्जाको साधारण सेयर (आइपीओ) मा लगानीकर्ताको ओइरो...

लगानी गर्ने होइन त ? फेरि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपीओ

लगानी गर्ने होइन त ? फेरि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपीओ

वि.सं.२०७८ असोज ८ शुक्रवार १२:४२

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले असोज १५ गतेदेखि आईपीओ निष्काशन...

सूचीकृत कम्पनीको नविकरण शुल्क असोज मसान्तसम्म बुझाउनु पर्ने, कुनको कति लाग्छ ?

सूचीकृत कम्पनीको नविकरण शुल्क असोज मसान्तसम्म बुझाउनु पर्ने, कुनको कति लाग्छ ?

वि.सं.२०७८ असोज ८ शुक्रवार १२:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले असोज मसान्तसम्म वार्षिक नविकरण शुल्क...

साताको अन्तिम कारोबार दिन कति बिक्री भयो त जीवन विकास लघुवित्तको सेयर ?

साताको अन्तिम कारोबार दिन कति बिक्री भयो त जीवन विकास लघुवित्तको सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १५:५७

काठमाडौं । बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा...

के भयो त आज सानिमा लाइफको सेयर ?

के भयो त आज सानिमा लाइफको सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १५:४४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको...

सेयर बजार स्थिर : बैंकमा किन झुम्मिए लगानीकर्ता ?

सेयर बजार स्थिर : बैंकमा किन झुम्मिए लगानीकर्ता ?

वि.सं.२०७८ असोज ७ बिहीवार १५:२८

काठमाडौं । सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार सेयर बजारमा...