काठमाडौं । साताको पहिलो कारोबार दिन विभिन्न ९ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।आइतबार सर्किट लागेका अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन ।
उक्त दिन विशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सर्पोट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर, जोशी हाइड्रोपावर, युनिभर्सल पावर, हिमालय उर्जा विकास कम्प्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
वि.सं.२०७८ साउन १० आइतवार १४:५९ मा प्रकाशित