back
NMB ad

साताको पहिलो कारोबार दिन : यी हुन आज उच्च दरमा गुमाउने प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन लक्ष्मी उन्नती कोष लगायतका लगानीकर्ताहरुले गुमाएका छन् । उक्त दिन लक्ष्मी उन्नती कोषको सेयर मूल्य ३.९५ प्रतिशतले गिरावट आएको छ ।

आइतबार कुमारी इक्विटी फण्डको ३.७० प्रतिशत, लक्ष्मी बैंकको डिवेन्चर २०८६, ओरियन्टल होटेल्सको २.८८ प्रतिशत, प्रभु सेलेक्ट फण्डको २.७३ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड–१को २.३४ प्रतिशत, सानिमा लार्ज क्याब फण्डको २.३१ र एनआईबीएल प्रगति फण्डको २.१५ प्रतिशतले सेयर मूल्य घटेको हो ।

यी हुन् आज गुमाउने प्रमुख कम्पनीहरु:

वि.सं.२०७८ साउन १० आइतवार १५:११ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...