back
NMB ad

ऋणपत्र नबिकेर नबिल बैंकलाई हैरान, आवेदन दिने समय थपियो

Kumari bank ad

काठमाडौं । नबिल बैंकले निष्काशन गरेको ऋणपत्रमा माग अनुसार आवेदन नपरेपछि समय थपिएको छ ।

बैंकले साउन १० गतेदेखी आज (साउन १३ गते) सम्म आवेदन दिन सक्नेगरी ऋणपत्र निष्काशन गरेको थियो । माग अनुसार आवेदन नपरेका कारण २४ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकले ३ अर्ब रुपैयाँ ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेकोमा १८ लाख कित्ता बैंकले विभिन्न संघसंस्थालाई बिक्री गर्ने र १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अवधि ७ वर्षको रहेको छ ।

लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकको हिमालयन क्यापिटल रहेको छ ।

 

वि.सं.२०७८ साउन १३ बुधवार १२:४७ मा प्रकाशित

You can share this post!

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...