back
NMB ad

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबारदिन विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बुधवार नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स र चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता ७३ रुपैयाँले वृद्धि भई ८०३ रुपैयाँ, मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४८ रुपैयाँले बढेर ५३४ रुपैयाँ ८० पैसा पुगेको छ ।

यस्तै, चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रतिकित्ता १४८ रुपैयाँ ९० पैसाले वृद्धि भई १ हजार ६३७.९० पुगेको छ ।

उक्त दिन यी कम्पनीसहित सोल्टी होटेल, कर्पोरेट डेभलपमेन्ट बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स, बेष्ट फाइनान्स, नेपाल फाइनान्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले कमाएका छन् ।

वि.सं.२०७८ साउन १३ बुधवार १५:०९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...